Logo बुधवार, श्रावण १३ गते २०८३
  • fnjrupandehi1@gmail.com

पूर्व कार्यसमिति सदस्य सुर्य श्रेष्ठ आजातको दुःखद निधन - हार्दिक समवेदना

पूर्व कार्यसमिति सदस्य सुर्य श्रेष्ठ आजातको दुःखद निधन - हार्दिक समवेदना
हार्दिक समवेदना
 
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व कार्यसमिति सदस्य सुर्य श्रेष्ठ आजातको दुःखद निधन भएको खबरले हामी स्तब्ध भएका छौं ।
शोकको यस दुःखद घडीमा दिवंगत आत्माप्रति श्रद्धासुमन व्यक्तगर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।
 
रामराज पाेखरेल
अध्यक्ष