Logo बुधवार, श्रावण १३ गते २०८३
  • fnjrupandehi1@gmail.com

खेलकुद पत्रकारिता पुरस्कार  २०८२ को म्याद थप सम्बन्धी सूचना

खेलकुद पत्रकारिता पुरस्कार  २०८२ को म्याद थप सम्बन्धी सूचना

खेलकुद पत्रकारिता पुरस्कार  २०८२ को म्याद थप सम्बन्धी सूचना

नेपाल पत्रकार महासंघ रुपन्देहीले स्थापना गरेको खेलकुद पत्रकारिता पुरस्कार २०८२ वितरणका लागि महासंघको पुरस्कार मूल्याङ्कन समितिको बैठकको निर्णय अनुसार पत्रकार महासंघ रुपन्देहीमा आबद्ध पत्रकारहरुलाई मिति २०८२ चैत्र १० गतेसम्म आवेदनको म्याद थप गरिएकोले नेपाल पत्रकार महासंघ रुपन्देहीकोे कार्यालयमा हार्डकपी सहित आवेदन पेश गर्नुहुन आह्वान गरिन्छ ।

    संयोजक
पुरस्कार मूल्याङ्कन समिति
खेलकुद पत्रकारिता पुरस्कार २०८२ 
नेपाल पत्रकार महासंघ, रुपन्देही