बुटवल - नेपाल पत्रकार महासंघ रुपन्देहीले आफ्ना गतिविधि र सूचना प्रकाशनका लागि वेभसाइड निर्माण गरेकाे छ । वेभसाइडकाे नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेख्रेलले आइतबार एक समाराेहका विच शुभारम्भ गरे ।
०७१–५४१३६६
fnjrupandehi1@gmail.com