नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य एंव पत्रकार महासंघ लुम्बिनी प्रदेशका कार्यसमिति सदस्य भुवन कार्कीलाई पितृशोक परेको छ । पत्रकार कार्कीका पिता पाल्पा जिल्ला रैनादेवी छहरा गा.पा. वाड नं ७ बल्ढेङगडी निबासी जित बहादुर कार्कीको २०७९ फाल्गुन ६ गते ८९ बर्षको उमेरमा भएको स्वर्गारोहणले हामी स्तब्ध भएका छौं ।
यस दु:खद घडीमा दिवंगत आत्माप्रति श्रद्धासुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।
बिनोद परियार सचिव